सकारात्मक मनोवृत्ति सकारात्मक मनोवृत्ति तपाईको मनको रूप हो। मनको रुप भनेको तपाइको सामान्य गुण हो जो तपाइको बाल्यकाल देखि नै निर्माण भएको हुन्छ। मनोवृत्ति नै सबै कुरा हो यसले तपाइको पुरै बानी व्यवहारलाई प्रभावित पार्दछ। सफलताको लागि र सफल जीवनका लागि सकारात्मक मनोवृत्ति धेरै महत्त्वपूर्ण हुन्छ। सफलता सकारात्मक मनोवृत्तिको परिणाम हो। जीवनमा मनोवृत्तिले सफलताको लागि 85% भूमिका खेल्दछ र बाँकी 15% ज्ञान, सीप, अनुभव आदिको कारण हुन्छ। मनोवृत्ति व्यक्तिको पहिचान हो। दृष्टिकोण व्यक्तिगत र व्यावसायिक जीवनको हरेक क्षेत्रमा लागू हुन्छ। हरेक क्षेत्रमा राम्रो र सिद्ध हुनको लागि सकारात्मक मनोवृत्ति चाहिन्छ। कर्मचारीलाई, अफिस प्रबन्धकलाई, उसको मनोवृत्तिले उसको पहिचान गर्छ र उसलाई पूरा गर्छ। असल शिक्षक, असल विद्यार्थी, असल मानिस उसको मनोवृत्तिबाट प्रभावित हुन्छ। आखिर असल भनेर कुन कुरालाई कहालिन्छ त, त्यो हो व्यक्तिको मनोवृत्ति। व्यवसायी, अभिभावक, पति/पत्नी, उद्यमी, हरेक व्यक्ति सकारात्मक सोचविना सफल र पूर्ण हुन सक्दैनन् । त्यसैल...
- Get link
- X
- Other Apps